काठमाडौं : सत्तारुढ नेपाली काङ्ग्रेसका नेता डा मिनेन्द्र प्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताविहीन, मुलुकविहीन बनाउने अधिकार नभएको बताएका हुन्।
नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख गर्दै…