काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् । आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरनार्थ बनाएर ठूलै नेताहरुले करोडौं असुली गरेको विषय छानविनको माग गरेका हुन् । उक्त कार्यमा संलग्न व्यक्ति जतिसुकै […]