नेपालीलाई भुटानी शरनार्थी बनाउन तत्कालीन गृहमन्त्रीसहितको गिरोह संलग्न रहेको भन्दै कारबाहीको माग

काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले नेपालीलाई भुटानी शरनार्थी बनाउने गिरोहलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै चौधरीले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा संलग्न गृहमन्त्री, मन्त्री र उच्चपदस्त अधिकारीलाई कारबाहीको माग गरेका हुन् । ‘नेपालीलाई भुटानी शरनार्थी बनाउनका लागि गिरोह सक्रिय […]