भारतमा मन्त्रीका छोराको गाडीले किचेर किसानलाई मारेको आरोप, तीन भाजपा कार्यकर्ता पनि मारिए

आक्रोशित बनेका किसानले गाडीमा आगो लगाइदिएका थिए भने त्यसमा सवार चार जनालाई कुटपिट गरेका थिए। कुटपिटबाट चार जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ।शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे। उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरूविरुद्ध नाराबाजीसमेत गरेका थिए।भाजपा

भाजपाको जीतले विपक्षीका लागि २०२४ को यात्रा झनै कठिन भयो : योगेन्द्र यादव

पाँच वटा राज्यमा भएको विधानसभा निर्वाचनको परिणामको तस्बिर स्पष्ट भएको  छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा अगाडि छ भने पञ्जाबमा आम आदमी पार्टीले शानदार जित हात पार्न लागेको छ । यसैबीच, राजनीतिक कार्यकर्ता तथा एक पटक आम आदमी पार्टीसँग आबद्ध योगेन्द्र यादवले परिणाम निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताएका छन्।किसान आन्दोलनमा मुखर रहेका योगेन्द्र यादव भन्छन्, 'यो परिणाम भारतको आत्मा बचाउनको लागि गरिएको संघर्षमाथि ठुलो झट्का हो ।'  एक समाचार च्यानलसँग कुरा गर्दै योग

उम्मेदवारलाई जिताउन चुनाव प्रचारमा गएका यी नेतालाई मतदाताले जुत्ता देखाएपछि ...

चुनाव प्रचारका क्रममा नेता–कार्यकर्ता र मतदातामा उत्साह हुन्छ तर उत्साह सँगसँगै असन्तुष्टि समेत देखिन्छ । भारतको उत्तर प्रदेशमा उतिबेला विधानसभाको चुनाव धुमधामसँग भइरहेको छ । उत्तर प्रदेशको नोएडामा रक्षामन्त्री राजनाथ सिंहका छोरा भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार पंकज सिंहको प्रचारमा गएका नेता मनोज तिवारीलाई मतदाताले जुत्ता देखाएका छन् । नोएडाको सेक्टर–१७ मा भइरहेको चुनाव प्रचारका क्रममा स्थानीयले नेता तिवारीलाई जुत्ता देखाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कतिपय मतदाताले भाजपाको प्रतिस्पर्धी प...

कूडाकर्कटलाई टिकट दिएकाले बंगालमा हार्‍यो भाजपा : तथागत रोय

मेघालयका पूर्व राज्यपाल तथागत रोयले पश्चिम बंगालमा भारतीय जनता पार्टीका शीर्ष नेताहरूमाथि कठोर शाब्दिक आक्रमण गरेका छन् ।  तिनै नेताहरूले गर्दा विधानसभा निर्वाचनमा भाजपा हारेको उनको आरोप छ ।  शीर्ष नेताहरूले तृणमूल कांग्रेसबाट आएका कूडाकर्कटहरूलाई चुनावको टिकट दिएको रोयको भनाइ छ । अब बंगालमा भाजपाका पुराना कार्यकर्ताहरू पार्टी छोडेर जान सक्ने उनले आशंका व्यक्त गरे ।  ‘ती कूडाकर्कटहरूले विचारधाराबाट निर्देशित भाजपा कार्यकर्ता र स्वयंसेवकहरूमाथि कठोर अपमान गरेका थिए । सन् १९८० को दशकदेखि भ...

पश्चिम बंगालमा हिंसा जारी, मृत्यु हुनेको संख्या १७ पुग्यो

बीबीसी। भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि जारी हिंसामा मर्नेको संख्या १७पुगेको छ। चौबिस घण्टामा तीनजनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये नौजना आफ्ना कार्यकर्ता भएको दाबी भारती जनता पार्टी (भाजपा)ले गरेको छ। टीएमसीले सातजना आफ्ना कार्यकर्ता भएको जनाएको छ। राज्यका विभिन्न स्थानमा तोडफोड र आगजनी भइरहेको जनाइएको छ। हालै सम्पन्न चुनावमा पश्चिम बंगालमा भाजपाले हार ब्यहोरेको थियो।

मोदीको गोडा छुन खोजे कार्यकर्ताले, झुकेर सम्मान गरे मोदीले (भिडियो)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा एक चुनावी सभामा देखाएको विनम्रताको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  मञ्चमा भारतीय जनता पार्टीका एक कार्यकर्ता मोदीको गोडा छुन आएका थिए । मोदी आफैं कार्यकर्तातिर गए अनि झुकेर प्रणाम गर्दै उनकै गोडा छोए ।  यसअघि मोदीले भाषण गर्दै बंगालले सम्पूर्ण भारतलाई वन्दे मातरमको भावनामा बाँधेको र भाजपा सत्तामा आएमा बंगालको धर्तीकै छोरालाई मुख्यमन्त्री बनाउने बताए ।    भाजपा एक ऐसा सुसंस्कृत संगठन है, जहां कार्यकर्ताओं में एक-दूसरे के प्रति समान...

नेपालबारे भारतको सधैँ दुष्प्रचार

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण टिप्पणी गर्ने देव पहिलो भारतीय राजनीतिज्ञ होइनन् । भारतको राजनीतिक वृत्

नेपालबारे त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिको विरोध

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । फाइल तस्बिर, विप्लवकुमार देवको ट्विटरबाट त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए । देवको उक्त भनाइले शाह नेपालविरुद्ध षड्यन्त्र गर्न लागिरहेको भन्ने देखाउनुका साथै छिमेकी मुलुकको सार्वभौमिकतामै प्रहार गर्न खोज...

राहुल गान्धीमाथि आक्रमण गर्ने भाजपा कार्यकर्ता पक्राउ

भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि आक्रमण गर्ने पक्राउ परेका छन्। प्रहरीले