राहुल गान्धीमाथि आक्रमण गर्ने भाजपा कार्यकर्ता पक्राउ

भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि आक्रमण गर्ने पक्राउ परेका छन्। प्रहरीले

सम्बन्धित सामग्री

भाजपा नेताको गोली हानी हत्या

काठमाडौं : भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेका  छन्।भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ।बर्धमानका एसपी कमनसिस सेनले भने, ‘गाडीमा राजु झासहित तीन जना सवार थिए। हत्याको कारण भने खुल्न सकेको छैन। सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ।’प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित

भाजपा नेता सुखवीरको हत्या

बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।  पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो  घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्र

नितिशकुमारले जनतालाई धोका दिए : भाजपा

बिहारमा नितिशकुमारले गठबन्धन तोडेर जनतालाई धोका दिएको भाजपाले आरोप लगाएको छ । नितिशकुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाइले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ । पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिशकुमारलाई कहिल्यै क्षमा नदिने बताए । ‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइए

प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

भारतको ३ दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन ।अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् ।

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)अध्यक्ष जे.पी. नड्डाबिच भेटवार्ता भएको छ। भाजपा मुख्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो। भाजपा विदेश विभाग...

माओवादी अध्यक्ष प्रचण्डले भाजपा अध्यक्ष भेट्दै

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गर्ने छन् । भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् ।गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनि

प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा, भाजपा अध्यक्ष नड्डासँग भेट

भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन्। चारजना मन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले साँझ दीनदयाल...

मणिपुरमा भाजपा अगाडि

एजेन्सी, २६ फागुन । भारतको मणिपुर राज्यको विधानसभा चुनावमा भारतीय जनता पार्टी अगाडि देखिएको छ । अहिलेसम्म गणना भएको सिटका अधिकांश स्थानमा भाजपा अगाडि देखिएको छ । चुनावी नतिजाको अनुमानहरुमा भाजपाले बहुमत ल्याउने आँकलन गरिएको थियो । आँकलन अनुसार नै मतपरिणाम आउने क्रम देखिएको छ ।

डाक्टरहरुलाई कोरोना र भाजपा सरकारबाट जोगाउनुपर्छ : राहुल गान्धी

एजेन्सी। कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले कोरोना भाइरस नियन्त्रणमा सरकारको रणनीति असफल भएको बताएका छन्। शुक्रबार उनले देशका डाक्टरहरुलाई कोरोना र भाजपा सरकारबाट जोगाउनुपर्ने भन्दै मोदी सरकारको तिखो आलोचना गरे। ट्वीटरमा उनले लेखेका छन्, ‘‘चिकित्सकहरुलाई कोरोना भाइरसका साथै भाजपा सरकारको खराब व्यवहारबाट जोगाउनुपर्छ। हामीलाई बचाउने चिकित्सकलाई बचाउँ।’’ पछिल्लो समय सत्तारुढ भाजपा र विपक्षी कंग्रेसबीच तिक्तता बढ्दै गएको छ।

गुजरातमा रेमडिसिभिर बाँडेपछि भाजपा विवादमा

३१ चैत, काठमाडौं । भारतको गुजरातस्थित सूरत सहरमा भारतीय जनता पार्टी (भाजपा)ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचारमा उपयोगी मानिएको रेमडिसिभिर औषधि वितरण गरिरहेको छ । गुजरातमा यो औषधि अभाव भइरहेको बेला भाजपा गुजरातका अध्यक्ष सीआर पाटिलले आफ्नो पार्टीले पाँच हजार वितरण गर्ने बताएका थिए । यस्तोमा निःशुल्क कोरोना संक्रमणको औषधि वितरण गर्ने भाजपाको घोषणाबारे धेरै […]