कर्नाटकमा आफ्नै सरकारविरुद्ध भाजपाका कार्यकर्ता आन्दोलित : ‘योगी मोडेल’ लागू गर्न माग

कर्नाटकको म्याङ्गलुरुमा भाजपा कार्यकर्ता प्रवीण नेत्तारुको हत्यापछि सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई मनाउन कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले आवश्यक परेको खण्डमा ‘योगी मोडल’ अपनाउन तयार रहेको बताएका छन् ।‘उत्तर प्रदेशको स्थितिका लागि योगी (आदित्यनाथ) सही मुख्यमन्त्री हुन् । त्यस्तै, कर्नाटकमा परिस्थितिसँग जुध्न विभिन्न विधि  प्रयोग भइरहेको छ । आवश्यक परे कर्नाटकमा ‘योगी मोडल’ प्रयोग हुनसक्छ,’ मुख्यमन्त्री बोम्मईले भने ।  प्रवीण नेताहरुको हत्याला

सम्बन्धित सामग्री

यस्तो छ सरकारविरुद्ध राप्रपाको आन्दोलन कार्यक्रम

काठमाडौँ – राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार […]

सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन

२७ जेठ, काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै […]

गेटा मेडिकल कलेजको माग गर्दे आन्दोलन

कैलाली । सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् । धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन थालेका छन् । मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश […]

निलम्बित गभर्नर अधिकारीको पक्षमा कोणसभा, सरकारविरुद्ध कालो ब्यानर

४ वैशाख, काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा कर्मचारीहरुले केन्द्रीय कार्यालयमा कोण सभा गरेका छन् । स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेकाले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले आन्दोलित भएको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले […]

प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मीको नाराबाजी

जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका  हुन्।प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार  स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। उनीहरूले जनकपुरधाममा न

जनकपुरधाम प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रबार जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरुले नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।प्रतिष्ठानमा गाभेको करिब तीन महिनापछि प्रादेशिक अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले तीन बुँदे माग राख्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामल

प्रादेशिक अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै प्रदर्शन

जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरधाम मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत आएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन्। तिनीहरू तीनबुँदे माग राख्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामलाई पूर्ण सरकारी संस्था कायम गर, प्रादेशिक अस्पताल जनकपुरधाम […]

अनेरास्ववियूले काठमाडौंमा गर्‍यो सरकारविरुद्ध लालटिन जुलुस

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि आन्दोलित प्रचण्ड–नेपाल पक्षीय नेकपा निकट अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौंमा लालटिन जुलुस प्रदर्शन गरेको छ । संसद पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको अनेरास्ववियूले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा पूर्व मन्त्री योगेश भट्टराई, अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङ लगायतको सहभागिता रहेको थियो । प्रदर्शनकारीले ‘दिउँसै लालटिन बाल्दा नि भेटिएन है ! प्रतिनिधिसभा विघटनको धारा खै !!’ लेखिएको ब्य...