नेपालबारे भारतको सधैँ दुष्प्रचार

 भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण टिप्पणी गर्ने देव पहिलो भारतीय राजनीतिज्ञ होइनन् । भारतको राजनीतिक वृत्

सम्बन्धित सामग्री

‘मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति शुन्य सहनशीलता राखौँ’

काठमाडौँ, १२ कात्तिक । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति निर्वाचन आयोगले शुन्य सहनशीलता राख्न अनुरोध गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता,२०७९ बमोजिम सूचना,दुष्प्रचार र द्धेषपुर्ण अभिव्यक्तिको नियमनको बारेमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा […]

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन...

विवेकशील साझा सकिएको दुष्प्रचार गलत हो : अध्यक्ष बास्कोटा

काठमाडौं : विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भनेर भइरहेको दुष्प्रचार भइरहेको र यस्तो दुष्प्रचार भ्रमपूर्ण रहेको बताएकी छन्।ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गरिन्।उनले पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्र

चुनावमा दुष्प्रचार रोक्न भारतलाई चिठ्ठी लेख्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आसन्न निर्वाचनमा सीमाबाहिरबाट हुने मित्थ्या सूचना दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति रोक्न छिमेकी देशलाई अनुरोध गर्ने भएको छ । खासगरी तराईका जिल्लासँग जोडिएका भारतका विहार, उत्तराखण्ड, उत्तरप्रदेशसहित अन्य राज्यबाट नेपालको...

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौँ– आमागी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा राजनीतिक दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ। आसन्न निर्वाचनको सन्दर्भमा आज […]

चोलेन्द्रले म र पुनदेवीबारे दुष्प्रचार गरे : ओमप्रकाश अर्याल

३० भदौ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो श्रीमतीबारे दुष्प्रचार गरेको बताएका छन् । महाअभियोग सिफारिस समितिमा बिहीबार बयान दिने क्रममा जबराले पुनदेवी महर्जनलाई न्यायाधीश नबनाएकै कारण अर्याल आफूविरुद्ध लागेको दाबी गरेका थिए । बिहीबार समितिले अर्यालसहित जबराले नाम ल्याएका कानुन व्यवसायीहरुलाई बोलाएको थियो । समितिमा उपस्थित भएका अर्यालले […]

मबिरुद्ध मौन अवधिमा दुष्प्रचार भयो: बालेन शाह

काठमाडौँ- काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै फेसबुकमार्फत खण्डन गरेका छन्। उनले मौन अवधिमा आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका हुन्। उनले कुनै पार्टी प्रवेश नगरेको र कुनै पार्टीका उम्मेदवारहरुलाई समर्थन नगरेको भन्दै निराधार हल्ला फैलाइएको भन्दै खण्डन गरेका हुन्। उनले लेखेका छन्- ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै […]