भाजपाको जीतले विपक्षीका लागि २०२४ को यात्रा झनै कठिन भयो : योगेन्द्र यादव

पाँच वटा राज्यमा भएको विधानसभा निर्वाचनको परिणामको तस्बिर स्पष्ट भएको  छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा अगाडि छ भने पञ्जाबमा आम आदमी पार्टीले शानदार जित हात पार्न लागेको छ । यसैबीच, राजनीतिक कार्यकर्ता तथा एक पटक आम आदमी पार्टीसँग आबद्ध योगेन्द्र यादवले परिणाम निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताएका छन्।किसान आन्दोलनमा मुखर रहेका योगेन्द्र यादव भन्छन्, 'यो परिणाम भारतको आत्मा बचाउनको लागि गरिएको संघर्षमाथि ठुलो झट्का हो ।'  एक समाचार च्यानलसँग कुरा गर्दै योग