बागमतीका १३ पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

स्थानीय तहको आसन्न निर्वाचनका लागि बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १३ वटा पालिकाको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाका अनुसार एमालेले मकवानपुरका ५ वटा पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।उनका अनुसार एमालेले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका प्रमुख मा उम्मेदवारका विषय टुङ्ग्याएको हो । जिल्लाका अन्य ६ वटा पालिकामा उम्मेदवार छान्ने काम

सम्बन्धित सामग्री

एमालेले संखुवासभाका सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगायो

संखुवासभा : आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ।एमाले संखुवासभाले बिहीबार जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पद टुङ्गो लगाएको हो।सदरमुकाममा रहेको खाँदबारी नगरपालिका नगर प्रमुखमा जीतबहादुर घिमिरे र उप प्रमुखमा महेश्वर बज्राचार्यलाई उम्मेदवार छनौट गरेको नेकपा (एमाले) संखुवासभाले जनाएको छ।नगर प्रमुख घिमिरे र बज्राचार्य दुबै जना नयाँ अनुहार हुन्।घिमिरे एमालेका जिल्ला अध्यक्ष र २०५४ साल को निर्वाचि

११ उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेले कहाँकहाँ टुङ्गो लगाए उम्मेदवार ?

देशैभरका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगाएका छन् । केहीमा भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत घोराही र तुलसी उपमहानगरमा दुवै पक्षले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लागिसकेको छ । गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन् ।यस्

एमालेले विराटनगरबाहेक मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगायो

११ वैशाख, विराटनगर । मोरङका १७ मध्ये १६ पालिकामा नेकपा एमाले मोरङले उम्मेदवार टुङ्गो लगाएको हो । विराटनगर महानगरपालिका बाहेकका पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् । उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट […]

एमालेले चितवनका थप ५ पालिकामा उम्मेदवार टुङ्ग्यायो

चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुङ्गो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुई वटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द […]

एमालेले दमक, बिर्तामोड र इटहरीको उम्मेदवार टुङ्गो लगायो

नेकपा एमालेले प्रदेश १ को सुनसरी र मोरङ जिल्ला बाहेकका उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीको पनि टुङ्ग्याउने तयारी भइरहेको छ । यद्यपि स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।  यस्तै बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नरेन्द्र सङ्ग्रौलाको नाम टुङ्गो लागेको छ । सुनसरीको इटहरीको प्

नेकपा एमालेले रसुवामा उम्मेदवारकाे टुङ्गो लगायो

रसुवा - रसुवामा नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको टुङ्गो लगाएको छ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि पार्टीले शुक्रवार उम्मेदवार टुङ्गो लगाएको हो ।  नेकपा एमाले रसुवाले दिएको जानकारी अनुसार उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालीका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ चयन हुनुभएको छ ।  यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको प्रमुखमा कैसाङ नुर्पु ताम...

एमालेले १० वैशाखमा महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने

काठमाडौँ । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुङ्गो लगाउने भएको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकाङ्क्षीहरूको नाम प्रस्तुत भएको थियो । ती नाममाथि थप छलफल र अध्ययन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुङ्गो लगाउने बताइएको छ ।

एमाले भेरीले टुङ्गो लगायो उम्मेदवार

नेकपा एमाले भेरी नगर कमिटीले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारहरू टुङ्गो लगाएको छ ।  सत्ता गठबन्धन दललाई उम्मेदवारको टुङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालेले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसम्मत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए ।सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निष्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताए । जाजरकोटमा सात वटा स्थान

एमालेले टुङ्ग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।वागमती  प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले  गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला