एमालेले विराटनगरबाहेक मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगायो

११ वैशाख, विराटनगर । मोरङका १७ मध्ये १६ पालिकामा नेकपा एमाले मोरङले उम्मेदवार टुङ्गो लगाएको हो । विराटनगर महानगरपालिका बाहेकका पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् । उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट […]

सम्बन्धित सामग्री

एमालेले दाङका सबै पालिकामा उम्मेदवार टुंगो लगायो – देशसञ्चार

दाङ– दाङका १० पालिकामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ। एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट

एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार

११ बैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, […]

एमालेले कञ्चनपुरका सबै पालिकाका उम्मेदवार टुंग्यायो

धनगढी– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले कञ्चनपुरका दुई पालिकामा महिला प्रमुखसहित सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी (कुँवर)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै दोधाराचाँदनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, […]

काभ्रेका १३ वटै पालिकामा टुङ्गिए एमालेका उम्मेदवार (सूचीसहित)

काभ्रे । नेकपा एमालेले जिल्लाका सबै १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । यसअघि जितेकामध्ये धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र पनौतीका मेयर भीम न्यौपाने दोहोरिएका छन् । धेरैजसो ठाउँमा नयाँ उम्मेदवार तय भएका छन् । काभ्रेका एमाले उम्मेदवार यस प्रकार रहेका छन् : १. बनेपा नगरपालिका मेयर: […]

एमालेले चितवनका थप ५ पालिकामा उम्मेदवार टुङ्ग्यायो

चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुङ्गो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुई वटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द […]

बागमतीका १३ पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

स्थानीय तहको आसन्न निर्वाचनका लागि बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १३ वटा पालिकाको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाका अनुसार एमालेले मकवानपुरका ५ वटा पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।उनका अनुसार एमालेले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका प्रमुख मा उम्मेदवारका विषय टुङ्ग्याएको हो । जिल्लाका अन्य ६ वटा पालिकामा उम्मेदवार छान्ने काम

स्थानीय तह चुनाव : दैलेखको चामुण्डाबिन्द्रासैनीमा नेमकिपा निर्णायक भूमिकामा

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एमालेले सुर्यबहादुर शाहीलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । सत्तारुढ गठबन्धनबाट भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । यद्यपि यो पालिकामा नेपाल मजदुर किसान पार्टीको पनि राम्रो प्रभाव रहेका कारण स्थानीय तहको निर्वाचनमा हुने जित वा हारमा यो पार्टीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।आइतबार एमाले नगर कमिटीको बैठकले शाहीलाई मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी यसअघि एमाले दैलेखको अध्यक्षमा पराजित भएका थिए । उनले पा

एमालेले अर्घाखाँचीका ३ पालिकामा उम्मेदवार छान्यो

बुटवल– नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाएको हो। एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालका अनुसार, भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको छ। माओवादीबाट भूमिकास्थानमा प्रमुख जितेका थापा केही साताअघि एमाले प्रवेश गरेका थिए। […]

अर्घाखाचीमा एमालेले छान्यो उम्मेदवार

बुटवल – नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शीतगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका र पाणिनि गांउपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको हो । भूगाेलका हिसबले देशकै ठुलो भुमिस्थान नगरपालिकाको प्रमुखमा एमालेले रेशम थापाला...

अर्घाखाचीमा एमालेले छान्यो उम्मेदवार

बुटवल – नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शीतगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका र पाणिनि गांउपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको हो । भूगाेलका हिसबले देशकै ठुलो भुमिस्थान नगरपालिकाको प्रमुखमा एमालेले रेशम थापाला...