एमाले भेरीले टुङ्गो लगायो उम्मेदवार

नेकपा एमाले भेरी नगर कमिटीले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारहरू टुङ्गो लगाएको छ ।  सत्ता गठबन्धन दललाई उम्मेदवारको टुङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालेले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसम्मत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए ।सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निष्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताए । जाजरकोटमा सात वटा स्थान

सम्बन्धित सामग्री

कर्णालीमा सभामुख मनोनयन, एमाले र कांग्रेसले कसलाई बनाउँदैछन् उम्मेदवार ?

सभामुखका उम्मेदवार टुङ्गो लगाउन छलफल भइरहेको तर कसलाई बनाउने भन्ने विषयमा सहमतस जुट्न बाँकी रहेकाे एमाले प्रदेशसभा सदस्य टेकराज पछाईले बताए ।

विराटनगरमा एमालेको उम्मेदवार टुङ्गो लाग्न बाँकी, पोखरामा विवाद

काठमाण्डाै - नेकपा एमालेको विराटनगर महानगरपालिका उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । अस्ति शनिवार बसेको सचिवालय बैठकले विराटनगरबाहेक पाँच महानगरका मेयर तथा जनकपुर र जितपुरबाहेक नौ उपमहानगरमा मेयरको टुङ्गो लगाएको थियो । पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय भए पनि गुरुङले उपमेयर पद अस्वीकार गर्ने बताउनुभएको छ । त्यस्तै मेयरका उम्मेदवार पौडेलको विवादास्पद भिडियो सार्वजनिक भएपछि उम्मेदवारसम्बन्धी निर्णयमा पुनर्विचार गर्न एमाले भित्रैबाट आवाज उठेको छ । यस्तै विराटनगर, वीर...

एमालेले संखुवासभाका सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगायो

संखुवासभा : आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ।एमाले संखुवासभाले बिहीबार जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पद टुङ्गो लगाएको हो।सदरमुकाममा रहेको खाँदबारी नगरपालिका नगर प्रमुखमा जीतबहादुर घिमिरे र उप प्रमुखमा महेश्वर बज्राचार्यलाई उम्मेदवार छनौट गरेको नेकपा (एमाले) संखुवासभाले जनाएको छ।नगर प्रमुख घिमिरे र बज्राचार्य दुबै जना नयाँ अनुहार हुन्।घिमिरे एमालेका जिल्ला अध्यक्ष र २०५४ साल को निर्वाचि

एमालेले विराटनगरबाहेक मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगायो

११ वैशाख, विराटनगर । मोरङका १७ मध्ये १६ पालिकामा नेकपा एमाले मोरङले उम्मेदवार टुङ्गो लगाएको हो । विराटनगर महानगरपालिका बाहेकका पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् । उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट […]

एमालेले दमक, बिर्तामोड र इटहरीको उम्मेदवार टुङ्गो लगायो

नेकपा एमालेले प्रदेश १ को सुनसरी र मोरङ जिल्ला बाहेकका उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीको पनि टुङ्ग्याउने तयारी भइरहेको छ । यद्यपि स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।  यस्तै बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नरेन्द्र सङ्ग्रौलाको नाम टुङ्गो लागेको छ । सुनसरीको इटहरीको प्

सुर्खेतको चौकुने गाउँपालिकामा एमालेले लगायो उम्मेदवारको टुङ्गो

नेकपा एमाले सुर्खेतले चौकुने गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले चौकुने कमिटीले अध्यक्षका लागि हरि अधिकारी र उपाध्यक्षका लागि निर्मला रानालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । अधिकारी एमाले चौकुने गाउँपालिका कमिटीका अध्यक्ष हुन् भने राना अहिलेकी गाउँपालिका उपाध्यक्ष हुन् । ०५१ सालमा अधिकारी एमालेको इलाका नम्बर ११ को अनेरास्ववियूका सह–सचिव थिए । सामाजिक क्षेत्रमा समेत लामो अनुभव बटुलेका अधिकारी गैरसरकारी महासंघ सुर्खेत अध्यक्ष, महासंघ कर्णाली सचिव हुँद

एमाले ताप्लेजुङद्वारा अधिकांश वडाहरुमा वडाध्यक्षका उम्मेदवार तय

नेकपा एमालेले ताप्लेजुङका वडाहरुमा पार्टीकातर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नेहरुको नाम टुङ्गो लगाएको छ। एमालेले यहाँका ६१ वटा वडाहरुमा एक महिलासहित पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नेहरुको टुङ्गो लगाएको हो।...

एमाले भोजपुरले टुङ्गो लगायो तीन स्थानीय तहको उम्मेदवार

भोजपुर : नेकपा एमाले भोजपुरले  तीन स्थानीय तहको प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख सर्वसम्मत उम्मेदवार तय गरेको छ।भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाका सम्बन्धित कमिटीले आइतवार प्रमुखको उम्मेदवार र दुई स्थानीय तहमा उपप्रमुख सर्वमम्मत  छानेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए।एमालेले भोजपुर नगरपालिकाको मेयरमा भरतकुमार तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि बढाएको छ। त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष ध्रुवराज राईलाई पु

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णाली, ४ वैशाख । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय […]

बागमतीका १३ पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

स्थानीय तहको आसन्न निर्वाचनका लागि बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १३ वटा पालिकाको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाका अनुसार एमालेले मकवानपुरका ५ वटा पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।उनका अनुसार एमालेले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका प्रमुख मा उम्मेदवारका विषय टुङ्ग्याएको हो । जिल्लाका अन्य ६ वटा पालिकामा उम्मेदवार छान्ने काम