सरकारले बिर्सिएका, मेची खोलापारिका नेपाली

मेची खोला तरेर कोही नेपाली मेची नगरपालिका– १५ को ग्वाला बस्ती पुगेको देख्दा ६२ वर्षीय राधाकृष्ण पान खुसीले गदगद हुन्छन् । अनि भन्छन, ‘सर नमस्कार, हामी पनि नेपाली हौँ है । यो पापी खोलाले २५ वर्षअगाडि भारततिर पुर्‍याइदियो ।’

सम्बन्धित सामग्री

निकुञ्ज विस्थापितको पुनःस्थापनाका लागि गठबन्धन सरकारले काम गर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारलाई पुनःस्थापना गर्ने काम वर्तमान गठबन्धन सरकारले अगाडि बढाउने बताएका छन् । आज मेची महाकाली जागरण अभियानका क्रममा विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा आयोजित छलफलमा उनले लामो समयदेखि बल्झिएको समस्या समाधान गर्नका लागि आफूले पनि पहल गर्ने बताए । […]

झन् खस्कियो मेची प्रादेशिक अस्पतालको सेवा

सरकारी अस्पतालहरूको सेवा गुणस्तरीय बनाउने भनेर सरकारले जति नै भने पनि झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालको हालत झन् बिग्रिँदै गएको छ । विशेषज्ञ सेवासहितका स्वास्थ्य सेवा उपलब्ध गराउने भनिए पनि मेची अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा दिनै पर्ने पूरा समय पनि अस्पतालमा बस्दैनन् । पूर्वका झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका सरकारी अस्पतालमध्ये सबैभन्दा ठूलो सरकारी […]

जहिले जनशक्ति तथा उपकरण अभावको मार खेपिरहन्छ मेची अस्पताल

झापा – सरकारी अस्पतालहरूमा प्रदेश १ को दोस्रो ठूलो अस्पतालमा जनशक्तिको अभाव भइरहने नयाँ विषय त होइन । तर, जनशक्ति अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण जनता बञ्चित भएका छन् । एक सयभन्दा बढी शय्याको मेची अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन सरकारले गर्न नसक्दा लाखौँ जनता त्यस्को प्रत्यक्ष मारमा परेका […]

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ। जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ।विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ। उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ। जनशक्ति अभावपछि बिरामी मारमा छन्।सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टङ्क बाराकोटीले बताए। 'बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ, तर चिकि

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभावपछि बिरामी मारमा छन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताए । मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा क

मेची राजमार्गकाे अवस्था जीर्ण

इलाम । मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक झै बनेको छ । राजमार्गको दुरा अवस्थाले सर्वसाधारणलाई दैनिक आवतजावत गर्न मुस्किल हुने गरेको छ । सडकमा सानोतिनो समस्या आउँदा पनि स्थानीय र प्रदेश सरकारले नहेर्ने र केन्द्र सरकारकै मुख ताक्ने प्रवृत्तिले पनि राजमार्गको अवस्थामा सुधार हुन नसकेको देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित निकायको बेलैमा […]

मलेठ घटनाकाे पाँच वर्ष बित्दा पनि मधेश सरकारले सार्वजनिक गरेन प्रतिवेदन

नेकपा (एमाले)ले मेची–महाकाली अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीको मलेठमा सभा आयोजना गरेको थियो। तत्कालिन मधेशी मोर्चाले एमालेको सभा हुन नदिन विरोध गरेका थिए।     मधेशी मोर्चाले सभा हुन नदिने...

कोशी पुलदेखि मेची पुलसम्म सिसी क्यामेरा जडान गरिने

प्रदेश नं  १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले  आज  सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई  ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।उनले भने ,“सिसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।  शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ । &rdqu

मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि नौ करोड बजेट विनियोजन

काठमाडौं। भद्रपुरको मेची प्रादेशिक अस्पतालको स्तारोन्ती गर्न सरकारले ९ करोड रुपैयाँ दिने भएको छ। अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि उक्त रकम दिने निर्णय गरिएको हो। सरकारले ९ वटा प्रादेशिक अस्पतालको स्तरोन्नतिको लागि २ अर्ब ९५ करोड २० लाख बजेट दिने निर्णय गरेको थियो। सोही वमोजिम ९ करोड रुपैयाँ मेची प्रादेशिक अस्पताललाई दिन लागिएको हो।

मेची अस्पतालको स्तरोन्नतिका लागि नौ करोड रुपैयाँ विनियोजन

झापा : मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख  रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो। मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत उक्त बजेट निकासा हुने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। अहिले अस