जहिले जनशक्ति तथा उपकरण अभावको मार खेपिरहन्छ मेची अस्पताल

झापा – सरकारी अस्पतालहरूमा प्रदेश १ को दोस्रो ठूलो अस्पतालमा जनशक्तिको अभाव भइरहने नयाँ विषय त होइन । तर, जनशक्ति अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण जनता बञ्चित भएका छन् । एक सयभन्दा बढी शय्याको मेची अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन सरकारले गर्न नसक्दा लाखौँ जनता त्यस्को प्रत्यक्ष मारमा परेका […]

सम्बन्धित सामग्री

मेची अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

झापा : सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान प्रदान गरेको हो। वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ हेन्डले मेची अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डर, एक थान हाइड्रोलिक स्ट्रेचर, एक थान ल्याब युनिट वार्भर मेसिनसहित १३८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो।सोमबार