इलाम । मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक झै बनेको छ । राजमार्गको दुरा अवस्थाले सर्वसाधारणलाई दैनिक आवतजावत गर्न मुस्किल हुने गरेको छ । सडकमा सानोतिनो समस्या आउँदा पनि स्थानीय र प्रदेश सरकारले नहेर्ने र केन्द्र सरकारकै मुख ताक्ने प्रवृत्तिले पनि राजमार्गको अवस्थामा सुधार हुन नसकेको देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित निकायको बेलैमा […]