झन् खस्कियो मेची प्रादेशिक अस्पतालको सेवा

सरकारी अस्पतालहरूको सेवा गुणस्तरीय बनाउने भनेर सरकारले जति नै भने पनि झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालको हालत झन् बिग्रिँदै गएको छ । विशेषज्ञ सेवासहितका स्वास्थ्य सेवा उपलब्ध गराउने भनिए पनि मेची अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा दिनै पर्ने पूरा समय पनि अस्पतालमा बस्दैनन् । पूर्वका झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका सरकारी अस्पतालमध्ये सबैभन्दा ठूलो सरकारी […]

सम्बन्धित सामग्री

अस्पताल भवन निर्माणमा प्राविधिक त्रुटि

बिर्तामोड– झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन निर्माणमा प्राविधिक त्रुटि फेला परेको छ । काठमाडौंको कन्टेन्ट प्रालिले २२ करोड रुपैयाँको लागतमा मेची प्रादेशिक अस्पताल भवन निर्माण गर्ने गरी २०७४ मंसिर १० गते ठेक्का सम्झौता गरे पनि कोरोना महामारीका कारण लागत बढेर निर्धारित अवधिभन्दा तीन वर्ष ढिलो २०७९ असोजमा २७ करोड रुपैयाँमा भवन […]

‘हेमोडायलायसिस सेवा’ सञ्चालन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको गत साउन १६ गते बसेको बैठकले अस्पताललाई तीन महिनाभित्रमा सो सेवा आफैँ सञ्चालन गर्न निर्देशन दिने निर्णय गर्दै पत्र समेत पठाएको हो। पत्रमा साझेदार संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको भएमा तीन […]

‘हेमोडायलायसिस सेवा’ सञ्चालन गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ।...

काँग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए ।कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध

कांग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए । कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताए । प्रदेश नं १ सरकारले उपलब्ध गराएको ३५ स...

इँटाभट्टामा इँटा र माटोले च्यापिएर एक भारतीय महिलाको मृत्यु

झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर  पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनीको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा १ जना पक्राउ

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकडभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल

मेची अस्पतालको सेवा सुरु

दोषीलाई कारबाही गर्ने प्रतिबद्धतापछि मेची प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकहरूले सेवा सुरु गरेका छन् । अस्पतालका डाक्टर केवल कपुरीमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका थिए ।

मेची अस्पतालको स्तरोन्नतिका लागि नौ करोड रुपैयाँ विनियोजन

झापा : मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख  रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो। मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत उक्त बजेट निकासा हुने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। अहिले अस

झापामा चिकित्सकले लगाए पहिलो खोप

झापा । भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा डा मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र विर्तामोडमा डा हेमन्त राठीले पहिलो खोप लगाएका छन् । डा सुवेदी मेची प्रादेशिक अस्पताल र डा राठी लावण्य हेल्थकेयर क्लिनिकमा कार्यरत छन् ।