शौचालय नहुँदा महानगरमा यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता छ : सांसद विक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद आशाकुमारी विकले देशलाई खुला दिसामुक्त घोषणा गरिए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नभएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा विकले नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि काठमाडौं महानगर भित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय रहेको तर तीमध्ये मुस्किलले २० वटा मात्र

सम्बन्धित सामग्री

जुम्लाका स्वतन्त्र सांसद देवेन्द्र शाही कांग्रेसमा फर्किए

२७ साउन, जुम्ला । स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेशसभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किएका छन् । सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर आफू कांग्रेस पार्टीमा फर्किएको बताएका हुन् । शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए । ‘स्वतन्त्र लड्नु मेरो बाध्यता थियो, जनमत भएको व्यक्तिलाई टिकट नदिदा […]

समग्र नर्सिङ पेशालाई बदनाम गराउनु राम्रो होइन: सांसद बराल

उनले भनिन्, ‘कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन।’

बिजनेसविहीन संसद् : फुर्सदिला सांसद

काठमाडौं : प्रतिनिधिसभाको पहिलो अधिवेशन बिजनेसविहीन भएको छ। संसद्ले संघीयता कार्यान्वयनका लागि दर्जनौँ ऐन, कानुनहरू बनाउनुपर्ने अवस्था भए पनि सदन फुर्सदिलो देखिएको छ।हाल प्रतिनिधिसभामा ८ र राष्ट्रियसभामा ८ गरी १६ वटा विधेयक पेस भएका छन्। तर, समितिमा दफावार छलफल नहुँदा सांसदहरू फुर्सदिला भएका छन्। निजामती कर्मचारीसम्बन्धी विधेयक, नागरिकतासम्बन्धी विधेयक लगायतका विधेयक चाँडै पारित गर्नुपर्ने बाध्यता भए पनि सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन। पुस २५ देखि चैत २५ गतेसम्म तीन महिनाको अवधिमा प्र

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन : सांसद रावल

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनुभयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित […]

“मामाघर, ससुराली जान पनि पैसा तिर्नुपर्ने बाध्यता”

काठमाडौं जिल्लाको उत्तरी भेगमा पर्ने गोकर्णेश्वर नगरपालिका अन्तर्गत सुन्दरीजल लगायत क्षेत्रका बासिन्दा शिवपुरी आरक्षणका कारण आवत जावतका लागि पनि शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसेले बैठकको शुन्य समयमा सो कुराको जानकारी दिंदै शुल्क लिने कार्य बन्द गराउन ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा बोल्दै चालिसेले …

सरकारी अनुदानको मल बिचौलियामार्फत महंगोमा किन्नुपर्ने बाध्यता छ : सांसद बर्तौला

२९ माघ, काठमाडौं। नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले सरकारी अनुदानकै रासायनिक मल समेत बिचौलियामार्फत खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मेरो गाउँ मकवानपुर क्षेत्र नम्बर २ बिभिन्न प्रकारका मौसमी तथा बेमौसमी र अन्नबालीको पकेड क्षेत्र हो । मेरो गाउँका किसानहरु यतिबेला तपाईं र […]

जनसंख्याको आधारमा उम्मेदवार उठाउने कानुनी बाध्यता चाहियो: अमृता थापा

काठमाडौँ – सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन्। मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा यस म्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन्। ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी […]

सांसदलाई श्रम मन्त्रीको जवाफ : केही वर्ष श्रमिक विदेश पठाउने बाध्यता छ

३० जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले केही वर्ष श्रमिक विदेश पठाउने नेपालका लागि बाध्यता रहेको बताएका छन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउन बन्द गरेर नेपाललमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सुझाव दिएका थिए । साथै उनले वैदेशिक […]

काठमाडौं उपत्यकाभित्रै बाँसको फड्केबाट खोला तर्नुपर्ने बाध्यता

निमा लामाकाठमाडौं : भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रका सांसद कृष्णलाल भँडेलले २०७६ मंसिरको उपनिर्वाचन चुनावका बेला स्थानीयको घरमा पुगेर भनेका थिए, ‘मलाई भोट दिनु, मनोहरा खोलाको मूलपानी र दुवाकोट जोडने पुल बनाउँछु।’तर, उनी विजयी भएको एक वर्ष भन्दा बढी समय नाघिसक्यो। न त उनले गरेको वाचा पूरा गरे, न त स्थानीयको गुनासो नै सुन्न चाहे। अहिलेसम्म स्थानीयहरू बाँसको सहायताबाट खोला पार गरिरहेका छन्। यो उनीहरूको रहर नभई बाध्यता हो।'वर्षातको सिजनमा खोला नै पार गर्न सकिँदैन,'