२९ माघ, काठमाडौं। नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले सरकारी अनुदानकै रासायनिक मल समेत बिचौलियामार्फत खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मेरो गाउँ मकवानपुर क्षेत्र नम्बर २ बिभिन्न प्रकारका मौसमी तथा बेमौसमी र अन्नबालीको पकेड क्षेत्र हो । मेरो गाउँका किसानहरु यतिबेला तपाईं र […]