जुम्लाका स्वतन्त्र सांसद देवेन्द्र शाही कांग्रेसमा फर्किए

२७ साउन, जुम्ला । स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेशसभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किएका छन् । सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर आफू कांग्रेस पार्टीमा फर्किएको बताएका हुन् । शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए । ‘स्वतन्त्र लड्नु मेरो बाध्यता थियो, जनमत भएको व्यक्तिलाई टिकट नदिदा […]

सम्बन्धित सामग्री

जुम्ला प्रदेश १ मा कांग्रेसका बागी देवेन्द्र शाही विजयी

जुम्ला । जुम्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका बागीले स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहे । यसैगरी नेकपा एमालेका धिरेन्द्रराज गिरीले ५ […]

जुम्लाबाट कांग्रेसका बागी देवेन्द्र शाही प्रदेशसभामा निर्वाचित

८ मंसिर, जुम्ला । जुम्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्ला (१) को कुल खसेको २४ हजार ६ सय ५५ मतको गणना सकिएको छ । जसमा शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका […]

जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी

जुम्ला – जुम्ला क्षेत्र नम्बर १ काे प्रदेश सभा (क ) मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार शाही ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णालीका सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत पाउनुभएकाे छ । उहाँहरूबीच १ हजार ८ सय ९९ काे मतान्तर रहेकाे छ ।  देवेन्द्रबहादुर शाहीकाे परिचय प्रदेश सभामा निर्वाचित ...

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

अछामका विनोद शाही मृत्यु प्रकरण : पुर्पक्षका लागि ४ जना कारागार चलान

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । श्रेस्तदार पौडेलका अनुसार तत्काल […]

विनोद शाही मृत्यु प्रकरण : ४ जना पुर्पक्षका लागि थुनामा

२५ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । श्रेस्तदार पौडेलले […]

विनोद शाही मृत्यु प्रकरण : १० जना विरुद्ध मुद्दा दायर

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ भने, […]

विनोद शाही हत्या प्रकरण : १६ दिन बित्दा पनि मुख्य आरोपी पक्राउ परेनन्

गत १६ जेठमा कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भएको थियो । झडपपछि प्रहरी टोली गाउँ पुग्यो । प्रहरीसँग स्थानीयको हात हालाहाल भयो ।...

विनोद शाही हत्या प्रकरण : १६ दिन बित्यो, अपराधी ‘अज्ञात’

गत जेठ १६ गते कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबिच गाउँमा झडप भयो। झडपमा दुबै पक्षका युवाहरु घाइते भए। झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते मात्रै...

सुन्दर पश्चिम [तस्बिरहरु]

नेपालको पश्चिम भेग सुन्दरताका हिसाबले अब्बल छ । रारा, खप्तड जस्ता रमणीय गन्तव्य मात्र नभई संस्कृति, रीतिरिवाज पनि यहाँको विशिष्ट छ ।लिमी उपत्यका । तस्बिर : देवेन्द्र शाही