सांसदको प्रश्न : वकिल सांसदमा निर्वाचित भए आफ्नो फर्मबाट अलग हुनुपर्ने नैतिकता हो कि बाध्यता ?

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कानुन व्यावसायी सांसद पदमा निर्वाचित भए आफ्नो फर्मबाट अलग हुनुपर्ने विषय नैतिकता हो कि कानुनी बाध्यता ? भनी प्रश्न गरेका छन् । बुधबार कानुन मन्त्रालयका लागि विनियोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद रागभण्डारीले यस्तो प्रतिप्रश्न गरेका हुन् । त्यही चीज अरुहरुलाई लागू […]