एउटै व्यक्तिलाई चौधवटा लघुवित्तको ऋण

धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरकी पूजा दमाईं १४ वटा लघुवित्तको ऋणी हुनुहुन्छ । एउटा लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण लिने गर्दै जाँदा उहाँ १४ वटा लघुवित्तको ऋणी बन्नुभएको हो ।

सम्बन्धित सामग्री

‘लघुवित्तको पैसा तिर्न मिटरब्याजमा ऋण लिने स्थिति रोक्नै पर्छ’

अहिले विदेश जान लघुवित्तबाट ऋण लिने, अनि त्यो ऋण तिर्न फेरि मिटरब्याजमा पैसा लिने स्थिति मधेशमा छ । यो समस्या समाधान गर्न नीतिगत तहमा के के गर्न सकिन्छ भन्ने हाम्रो प्रतिवेदनमा उल्लेख गरेका छौं ।

कसैको ऋण मिनाहा गर्न राजा ल्याउनु पर्दैन : माओवादी नेता

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लघुवित्तबाट लिएको २० लाखसम्म ऋण मिनाहा गरिदिन्छु भन्नु मेडिकल व्यवसायी दुर्गा प्रसाईको केटाकेटी कुरा भएको बताएका छन् । जनताले लघुवित्तमा राखेको पैसा ऋण लिने, खाने अनि साँवाब्याज चुक्ता नगर्ने कुरा असम्भव भएको उनको टिप्पणी छ ।लघुवित्तको ऋण मिनाहाका लागि राजा […]

लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली

लमजुङ, १२ वैशाख । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढछिन् । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन । स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ […]

लघुवित्तको ऋण तिर्न नसकेका रामदेव मरिकको दुःखान्त

१२ माघ, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रामपुरका ४५ वर्षीय रामदेव मरिक डोम माघ ९ गते बिहानैदेखि चर्को तनावमा थिए । कारण थियो त्यही दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई तिर्नुपर्ने ऋणको ब्याजसहितको किस्ता । जेठो छोरा २० वर्षीय राजकुमारको बिहेका लागि उनले श्रीमती उर्मिलादेवीको नाममा १३ मंसिर २०७८ मा ९० हजार रुपैयाँ ऋण लिएका […]

सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड ऋण लिने

काठमाडौं। सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड ऋण लिने भएको छ। चार वर्षपछि संसदबाट बीमा विधेयक पारित भएको छ। पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड गरिनेछ। देशका विभिन्न स्थानमा ७ जना मृत भेटिएका छन्।

लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी, फागुन १४ । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त cबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ […]

लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त वित्तीय संस्थाबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ हजार […] The post लघुवित्तको जालमा ग्रामीण महिला appeared first on राजधानी राष्ट्रिय दैनिक.

लघुवित्तको ऋण तिर्न नसकेर ६५ जना महिलाले गाउँ छाडे

गुल्मीको गौडाकोटमा रहेको ग्लोवल आइएमई लघुवित्त संस्थाबाट ऋण लिएका ६५ जना महिलाले गाउँ छाडेका छन् । लघुवित्तका शाखा प्रमुख रामहरि पौड्यालका अनुसार ऋण तिर्न नसकेका उनीहरु गाउँ छाडेर कोही बुटवल, चितवन, दाङ, नेपालगञ्ज र भारतमा गई सम्पर्कविहीन भएर बसेका छन् ।उनीहरुबाट झण्डै एक करोड ऋण असुली गर्न बाँकी रहेको पौड्यालले सुनाए । पोखरामा केन्द्रीय कार्यालय रहेको त्यस संस्थामा अहिले एक हजार ४०८ जना सदस्य छन् । स्पर्श लघुवित्त वित्तीय संस्थाका रुपमा ५ वर्ष अघिदेखि सञ्चालन रहेर गत पुस ३० गतेदेखि मर्ज भई ग्लो

एनएमबि लघुवित्तको क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली

काठमाडौं, १३ असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालन गर्ने भएको छ । संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर उक्त प्रणाली संचालन गर्ने जनाएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । संस्थाको अनुसार अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, […]

एनएमबि लघुवित्तको क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सुरू

एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स्सँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरू गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्सको थालनीसँगै, लघुवित्त संस्थाहरूले पूर्ण रूपमा […]