काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लघुवित्तबाट लिएको २० लाखसम्म ऋण मिनाहा गरिदिन्छु भन्नु मेडिकल व्यवसायी दुर्गा प्रसाईको केटाकेटी कुरा भएको बताएका छन् । जनताले लघुवित्तमा राखेको पैसा ऋण लिने, खाने अनि साँवाब्याज चुक्ता नगर्ने कुरा असम्भव भएको उनको टिप्पणी छ ।लघुवित्तको ऋण मिनाहाका लागि राजा […]