काठमाडौं। सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड ऋण लिने भएको छ। चार वर्षपछि संसदबाट बीमा विधेयक पारित भएको छ। पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड गरिनेछ। देशका विभिन्न स्थानमा ७ जना मृत भेटिएका छन्।