लघुवित्तको ऋण तिर्न नसकेका रामदेव मरिकको दुःखान्त

१२ माघ, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रामपुरका ४५ वर्षीय रामदेव मरिक डोम माघ ९ गते बिहानैदेखि चर्को तनावमा थिए । कारण थियो त्यही दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई तिर्नुपर्ने ऋणको ब्याजसहितको किस्ता । जेठो छोरा २० वर्षीय राजकुमारको बिहेका लागि उनले श्रीमती उर्मिलादेवीको नाममा १३ मंसिर २०७८ मा ९० हजार रुपैयाँ ऋण लिएका […]

सम्बन्धित सामग्री

के लत बस्यो आत्महत्याको, कहिले सुधार हुन्छ?

घटना -१ सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । सहकारी संस्थाबाट उनले १ लाख ५ हजार रुपैयाँ ऋण लिए । उनले विभिन्न समयमा सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्दा रामदेवले आत्महत्या गरे । परिवारका अनुसार रामदेव सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्द...

सहकारीकाे ४८ हजार ऋण तिर्न नसकेपछि आत्महत्या

जनकपुरधाम। सप्तरीमा ऋण तिर्न नसकेर मानसिक तनावले एकजनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय रामदेव मरिक घरभन्दा करिब ३ सय मिटर रहेको आँपको रुपमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेवले समयमा सो वित्तीय संस्थ...

‘ऋणको बोझ’ ले आत्महत्या !

छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक मृत भेटिएका छन् । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।