लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त वित्तीय संस्थाबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ हजार […] The post लघुवित्तको जालमा ग्रामीण महिला appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बागलुङका सहकारीले बेच्छन् बर्षमै २ करोडका खसीबोका

२८ असोज, ढोरपाटन (बागलुङ) । आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । […]

जलवायु परिवर्तन र ग्रामीण महिला

जलवायु परिवर्तनका कारण एसिया र अफ्रिकामा पुरुषले आफ्नो खेतबारी छोडेर कामको खोजीमा सहरमा बसाइँ सर्नुपरेको छ । जसका कारण घरमा बस्ने महिलामाथि कामको दबाब बढ्दैगएको छ । पुरुषहरू बसाइँसराइसकेपछि महिलाहरू घरमा एक्लै छाडेर आफ्ना छोराछोरी र खेतबारी एक्लै पाल्न बाध्य छन् । यही कारण उनीहरू विषम परिस्थितिमा जीवन बिताउन बाध्य छन् । यसले उनीहरूको स्वास्थ्यमा […] The post जलवायु परिवर्तन र ग्रामीण महिला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैङ्गिक हिंसाविरुद्ध सचेत हुँदै ग्रामीण महिला

राँझा, २५ असार । मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध बाँकेको ग्रामीण क्षेत्रका महिला सचेत हुन थालेका छन् । आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनाको सार्वजनिक सुनुवाइमा जिल्लाका ग्रामीण क्षेत्रका महिला लैङ्गिक हिंसा अन्त्यका विषयमा सचेत हुन थालेका पाइएको हो । “गरिबी र आर्थिक अभावको फाइदा उठाएर […]

शिशु स्वास्थ्य प्रति सचेत बन्दै ग्रामीण महिला

जुम्लाका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको स्वास्थ्य प्रति सचेत हुँदै गएका छन्।

ग्रामीण महिला आङ खस्ने समस्याबाट पीडित

महोत्तरीका ग्रामीण महिला यौन रोग तथा प्रजनन् स्वास्थ समस्याबाट लामो समयदेखि पीडित छन् । परीक्षणका क्रममा स्थानीय महिला पाठेघर मुखको क्यान्सर, आङ खस्ने, यौनजनित रोग तथा अनियमित महिनाबारीजस्ता समस्याबाट पीडित रहेको चिकित्सकको भनाइ छ ।

फेरि मृत अवस्थामा भेटियो पाटेबाघ

फेरि वयस्क भाले पाटेबाघ मृत अवस्थामा शनिबार फेला परेको छ। मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको हो।...

लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी, फागुन १४ । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त cबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ […]

स्वास्थ्यप्रति सचेत हुँदै ग्रामीण महिला

जाजरकोट । भेरी नगरपालिका–१३ को कुदु स्वास्थ्य चौकीमा महिलाले खुलेर स्वास्थ्यकर्मीसँग स्वास्थ्यसम्बन्धी समस्या राख्ने गरेका छन् । गर्भवती, सुत्केरी, नवजात शिशुका लागि स्थानीय सरकारले वडास्तरमै आधारभूत स्वास्थ्य सेवा दिन थालेपछि महिला खुलन थालेका हुन् । सुनौला हजार दिनका आमालाई विभिन्न रोगले आक्रमण गर्र्ने, अकालमा मृत्यु हुने भएकाले मातृमृत्यु र बाल मृत्युदरलाई कम गरी स्वास्थ नागरिक […]

ग्रामीण महिला उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

गलकोट-गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित मेलमिलाप एकृकीत महिला कृषक समूहले सामूहिक रूपमा तरकारी खेती, अलैंची खेती र माछापालन गर्दै आएको छ ।दस महिला मिलेर दुई वर्र्षअघि देखि सुरु गरेको एकीकृत कृषक समूह अहिले सफल बन्दै गएको छ । सोही व्यवसाय सफल बन्नमा गलकोट नगरपालिकामा सञ्चालित ‘नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम’को ठूलो हात रहेको समूहका […]

पर्सा : बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ।