काठमाडौं, १३ असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालन गर्ने भएको छ । संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर उक्त प्रणाली संचालन गर्ने जनाएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । संस्थाको अनुसार अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, […]