पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

सम्बन्धित सामग्री

ग्राण्डीद्वारा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर  संचालन

ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिबार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।

ग्राण्डी इन्टरनेश्नलद्वारा एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन

काठमाडौं । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका […]

महोत्तरीमा महिला स्वास्थ्य शिविर सम्पन्न

उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क  भिआइए  जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।

गाईघाटमा स्तन क्यान्सर परीक्षण र स्वास्थ्य शिविर सञ्चालन

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो …

एनआरएनएले तीन जिल्लामा स्वास्थ्य शिविर आयोजना गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र उदयपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष […]

एनआरएनए स्वास्थ्य समितिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।बैठकलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रशंसा

परीक्षण अभावको परिणाम स्तन क्यान्सर

जटिल जनस्वास्थ्य समस्याका रूपमा देखा परेको क्यान्सरबाट ७० प्रतिशत अर्थात् मृत्यृको तेस्रो कारक विकासशील तथा कम आय भएका देशहरूमा र विकसित देशमा मृत्यृको दोस्रो कारकका रूपमा रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा हुने हरेक छ मृत्युमा एउटा क्यान्सरको कारणले हुन्छ । नेपालमा हर समयमा १ लाख बढी क्यान्सर पीडित छन । वार्षिक ४० […] The post परीक्षण अभावको परिणाम स्तन क्यान्सर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सनराइज बैंकद्वारा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौ‌ं । सनराइज बैंक लिमिटेडले भक्तपुरमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर शाखाले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरेको हो । भक्तपुर शाखाका प्रबन्धक निरज अमात्यका अनुसार दुई दिनसम्म सञ्चालन भएको शिविरमा १२० जना […]

सन्राइज बैंकद्वारा निःशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन

सन‍‍राइज इज बैंकले आइतबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यतः महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् । यसैलाई मध्येनजर गर्दै बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा न

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर प्राथमिकतामा

सरकारले हरेक नागरिकलाई बर्षको एक पटक आधारभूत प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउने नीति ल्याएको छ। यसैगरी पाँच बर्ष माथि उमेरका सबैलाई कोरोना खोप अनिवार्य गर्ने नीति ल्याएको छ। महिलाको पाठेघर क्यान्सरको निःशूल्क स्क्रिनिङ सेवा उपलब्ध गराउने बताइएको छ। साथ...