ग्राण्डी इन्टरनेश्नलद्वारा एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन

काठमाडौं । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका […]

सम्बन्धित सामग्री

गाईघाटमा स्तन क्यान्सर परीक्षण र स्वास्थ्य शिविर सञ्चालन

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो …

उदयपुरमा स्तन क्यान्सर परीक्षण र जनचेतना जोगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन

उदयपुर- गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाइस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएकाे छ। यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागिता जनाएका थिए। स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो। परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो नोबेल र […]

एनआरएनएले तीन जिल्लामा स्वास्थ्य शिविर आयोजना गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र उदयपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष […]

एनआरएनएले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार विहीवार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी …

एनआरएनए स्वास्थ्य समितिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।बैठकलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रशंसा

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।...

सनराइज बैंकद्वारा निःशुल्क स्तन क्यान्सर शिविर सञ्चालन

काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यता महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको […]

२ वडामा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु

भक्तपुर नपाको आयोजनामा भनपा–२ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर शनिबार बिहान जेसिज इङ्गलिस स्कुलको प्रांगणमा सुरु भएको छ । फैलिँदो स्तन क्यानसर र पाठेघर क्यान्सरबाट धेरै महिलाहरूबाट यसबाट पीडित बनिरहेको अवस्थामा नगरवासी महिलाहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले उक्त शिविर सञ्चालन गरिएको हो ।शिविरको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर […]

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।