गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र उदयपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष […]