काठमाडौं । सनराइज बैंक लिमिटेडले भक्तपुरमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर शाखाले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरेको हो । भक्तपुर शाखाका प्रबन्धक निरज अमात्यका अनुसार दुई दिनसम्म सञ्चालन भएको शिविरमा १२० जना […]