महोत्तरीमा महिला स्वास्थ्य शिविर सम्पन्न

उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क  भिआइए  जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्य शिविर

ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविरमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत शिविर आयोजना गरेको हो । पाठेघरको क्यान्सर जाँच, […]

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । शिविरबाट १५० जना भन्दा बढी महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न

थबाङमा महिला स्वास्थ्य शिविर

रोल्पाको थबाङमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा, ग्लोबल आइएमइबैक लिमिटेड थबाङको आयोजना र गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो।...

मुहानपोखरीमा एक दिने महिला स्वास्थ्य शिविर सम्पन्न

न्युज अफ नेपाल, ललितपुर । नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसंगको सहकार्यमा बुढानिलकण्ठस्थित मुहानपोखरीमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यसहित सञ्चालन गरिएको सो शिविरमा वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझीँ र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहाल उपस्थित थिए । […]