टिआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सा...

सम्बन्धित सामग्री

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, असोज १५ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ। समितिको बैठकमा उपसमिति गठन र निर्माणाधिन सङ्घीय संसद भवनको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ। त्यस्तै बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक […]

खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको सभापति डा आरजु राणा देउवाले जानकारी दिइन् । उपसमितिको सदस्यमा सांसदहरु वीरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, […]

सम्पत्ति शुद्धिकरण विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन

काठमाडौं । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मा सहमति जुटाउन उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकमाथस् दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको हो । सबै दलको प्रतिनिधित्व रहनेगरी […]

सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन उपसमिति गठन

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न उपसमिति बनाइएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन संसदीय उपसमिति गठन

काठमाडौँ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले वेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता तथा सरोकारवालासँग छलफल गरि प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको हो।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगो लगाउन संसदीय उपसमिति गठन

कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

परराष्ट्र नीति अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्न पर्ने विषय वस्तुबारे छलफल र अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न परराष्ट्र नीति छलफल उपसमिति गठन गर्ने निर्णय गरेको […]

राप्रपा विशेष समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विशेष समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुनेछ। महाधिवेशन उपसमिति गठन र सक्रिय सदस्यता वितरण योजना बनाउने उनको भनाइ छ। बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ। राप्रपाले आगामी कातिक २७ देखि ३० गते सम्म पार्टी महाधिवेशन गर्ने घोषणा गरेको छ।

टिआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।