काठमाडौं, असोज १५ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ। समितिको बैठकमा उपसमिति गठन र निर्माणाधिन सङ्घीय संसद भवनको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ। त्यस्तै बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक […]