सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन उपसमिति गठन

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न उपसमिति बनाइएको छ ।

सम्बन्धित सामग्री

सांसदहरुसँग कानुनमन्त्रीको गुनासो : म कति रुँगेर बस्ने ?

१५ असोज, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लण्डरिङ)सम्बन्धी विधेयकमा संसदीय समितिले सहमति जुटाउन नसकेकामा असन्तुष्टि जनाएका छन् । उनले दशैंअघि नै संसदबाट यो विधेयक पारित गर्नुपर्ने बाध्यता रहेको भन्दै चाँडै काम सक्न आग्रह गरेका हुन् । उक्त विधेयक हाल कानुन, न्याय तथा मानव अधिकार समितिको उपसमितिमा छलफल भइरहेको […]