सम्पत्ति शुद्धिकरण विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन

काठमाडौं । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मा सहमति जुटाउन उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकमाथस् दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको हो । सबै दलको प्रतिनिधित्व रहनेगरी […]