उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !

दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ। तुलसीपुर उद्योग बाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हाे। संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दियाे। उपमहानगरपालिकाको मुख्य गेटमा...

सम्बन्धित सामग्री

विश्वविद्यालयलाई सूचना अधिकारी तोक्न सूचना आयोगको आदेश

२९ पुस, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सबै विश्वविद्यालयमा सूचना अधिकारी तोक्न आदेश दिएको छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको भन्दै आयोगले विश्वविद्यालयहरुलाई सूचनाको हक कार्यन्वयन गराउन आदेश जारी गरेको छ । आयोगकी प्रवक्ता कमला ओली थापाका अनुसार आइतबार बसेको आयोगको बैठकले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी […]

नागरिकले मागेका सूचना नलुकाऔँ : सूचना आयुक्त मैनाली

झापा- राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताएका छन् । सूचना लिने र दिने विषयलाई संस्कृति बनाउन सके सुशासनमा बल पुग्ने उनको धारणा छ । आयोगद्वारा आज झापाको भद्रपुरमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले सरकारलाई जनताप्रति जवाफदेही र नागरिकमैत्री बनाउन सूचनाको हकसम्बन्धी कानूनी व्यवस्था भएको बताए […]

तीस दिनभित्र सूचना दिन राष्ट्रिय सूचना आयोगको आदेश

काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले आदेश जारी गर्ने निर्णय गरेको हो । पत्रकार रविराज बरालले गत वर्ष भदौ १७ गते अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन […]

सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाहीः राष्ट्रिय सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त गुरुङले सो कुराको जानकारी दिनुभएको हो । उहाँले कार्यालयको सूचना नदिने सूचना अधिकारीलाई नभई कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय […]

अहिले पनि कटुवालकै भरमा सूचना

आधुनिक प्रविधिको युगमासमेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।

बागमती प्रदेशका सूचना संकलन र भण्डारण अब एउटै सूचना बैंकबाट

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ। प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना...

लोक सेवा आयोगले निकाल्यो विभिन्न सूचना [हेर्नुहोस् सूचना]

लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । बुधवार गोरखापत्र दैनिकमा आयोगले सूचना सार्वजनिक गरेको हो ।  हेर्नुहोस् सूचना

सूचना आयोगले नै दिएन सूचना, आयोगकै विरुद्ध पुनरावेदन !

आफूले माग गरेको सूचना नदिएको भन्दै सूचनाको हकका अभियन्ता कैलाश माझीले राष्ट्रिय सूचना आयोगविरुद्ध नै पुनरावेदन गरेका छन् । माझीले आफूले सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार मागेको सूचनामा, सूचना अधिकारी, कार्यालय प्रमुखबाट पनि केही लिखित तथा मौखिक जानकारी नआएकाले गत असार १८ गते शुक्रवार इमेलमार्फत पुनरावेदन दर्ता गरेका हुन् ।  माझीले २०७७ चैत १३ गते राष्ट्रिय सूचना आयोगका सूचना अधिकारीलाई सम्बोधन गरी इमेलमार्फत आफूले सूचना आयोगमा पठाएको पुनरावेदनको दर्ता मिति, दर्ता नम्बर, सूचना नदिने कार्यालय प्रमुख र सूचन...