बागमती प्रदेशका सूचना संकलन र भण्डारण अब एउटै सूचना बैंकबाट

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ। प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना...

सम्बन्धित सामग्री

पेट्रोलियम भण्डारण क्षमता बढ्यो

सरकारले २२ वर्षपछि पेट्रोलियम भण्डारण क्षमतामा वृद्धि गरेको छ । २०५८ यता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गएपनि सरकारले भण्डारण क्षमता बढाउन सकेको थिएन । सरकारले आफ्नै लगानीमा पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता विस्तार गरेका हो । नेपाल आयल निगमका अनुसार २०५८ सालमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंको थानकोट र […]

पाइपलाइन र भण्डारण गृह बनाइँदै

काठमाडौं, जेठ ३२ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । […]

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् ।चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु म

सुनसरीमा अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो […]

सुनसरीमा नेपालकै पहिलो अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ ।मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइँलो प्रविधिमा आधारित रहेको छ । भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि

खाद्यान्न भण्डारण गृहको सुनसरीमा व्यावसायिक शुभारम्भ

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यावसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरू पनि छिट्टै सञ्चालनमा आउने क्रममा छ ।कम्पनी संस्थापन गर्नका उद्देश्यहरूमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा […]

सुनसरीमा १५ हजार टनको भण्डारण गृह सञ्चालन हुँदै

कम्पनीले पर्सा र कपिलवस्तुका भण्डारण गृह निर्माणको अन्तिम चरणमा रहेकोे र छिट्टै सञ्चालनमा हुने क्रममा रहेको जनाएको छ। कम्पनीका अनुसार यी खाद्यान्न भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा दिइनेछ। अहिलेसम्म भण्डारण गृह नहुँदा...

सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यवसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरुपनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।कम्पनी संस्थापन गर्नका उद्देश्यहरुमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्

दुई सय खाद्य भण्डारण केन्द्र निर्माण गर्ने

काठमाडौं, असार २९ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री नहुँदासम्म भण्डारण गरेर राख्नका लागि सरकारले करिब दुई सय भण्डारण केन्द्र निर्माण गर्ने तयारी गरेको छ। तत्काल नष्ट नहुने खाद्यवस्तु तथा फलफूललाई लामो समय राखेर बिक्री गर्दा किसानले उचित मूल्य पाउने भएकाले भण्डारण केन्द्र निर्माण गर्न लागिएको हो। स्थानीय तहसँगको साझेदारीमा भण्डारण बनाउन एक अर्ब […]

खोप भण्डारण गृह तयार

विराटनगर, जेठ २५ । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको […]