२९ पुस, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सबै विश्वविद्यालयमा सूचना अधिकारी तोक्न आदेश दिएको छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको भन्दै आयोगले विश्वविद्यालयहरुलाई सूचनाको हक कार्यन्वयन गराउन आदेश जारी गरेको छ । आयोगकी प्रवक्ता कमला ओली थापाका अनुसार आइतबार बसेको आयोगको बैठकले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी […]