काठमाडौं । करिब सात महिनादेखि देश दौडाहामा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार आज आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित दिउँसो ४ बजे बुद्ध एयरको विमानबाट काठमाडौं आउने कार्यक्रम छ । उहाँ गत मंसिर ६ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, निजी सचिव सागर तिमल्सिना र केही नातेदारसहित दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन […]