अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् । उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ। पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ । शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ। हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार […]

पूर्वराजाले नयाँ वर्ष मेची क्राउनमा मनाउने

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह नयाँ वर्ष मनाउन झापाको धुलावारीस्थित मेची क्राउन होटेल जाने कार्यक्रम तय भएको छ ।

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते […]

पूर्वराजाको नयाँ वर्ष झापामा

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ।निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ। झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ। यद्यपि, अहिलेसम्म भने कुन

पोखरालाई केन्द्रमा राखेर फरक राजनीतिक माग !

पोखरा । पुस मध्यतिर अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आए । नयाँ वर्ष मनाउने भनिए पनि

विभिन्न दलका ३८५ जना नेतासँग पूर्वराजा ज्ञानेन्द्र शाहको सामूहिक भेट

काठमाडौं । अंग्रजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३८५ जना नेतासँग सामूहिक भेट गरेका छन् । स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका ...