पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहः सर्लाहीमा उर्लियो जनसागर (भिडिओसहित)

काठमाडौं, २८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । उनी धार्मिक प्रयोजनका लागि देश दौडाहमा दिएपछि उनको समर्थनमा जनसागर उर्लने गरेको छ । पछिल्लो पटक भक्तपुर, झापा हुँदै सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा हजारौं मानिस स्वतस्फूर्त सडकमा आउन थालेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरनाथ महादेवको दर्शनका […]