काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाल कुनै देश विशेषसँग बढी टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न भएको भन्दै प्रश्न उठाएका हुन् । २०७९ सालको शुभकामना दिदै उनले आज साँझ एक सन्देशमार्फत् छिमेकी मुलुकहरुप्रति अबलम्बन गर्ने नीति तथा व्यवहारले राष्ट्रको अस्मिता […]