देश पराईहरुको खेल मैदान बनिसक्यो : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन् । उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उल्लेख गरेका छन् ।‘राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात गरिरहनुपर्ने सन्देश तथा दिव्य उपद

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहः सर्लाहीमा उर्लियो जनसागर (भिडिओसहित)

काठमाडौं, २८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । उनी धार्मिक प्रयोजनका लागि देश दौडाहमा दिएपछि उनको समर्थनमा जनसागर उर्लने गरेको छ । पछिल्लो पटक भक्तपुर, झापा हुँदै सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा हजारौं मानिस स्वतस्फूर्त सडकमा आउन थालेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरनाथ महादेवको दर्शनका […]

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरुले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए । त्यस्तै, स्थानीयहरुले सांस्कृतिक बाजागाजासमेत प्रस्तुत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दा राजसंस्था समर्थकहरुले राजा आऊ देश बचाउ, राजसंस्था […]

देश दौडाहा सकेर राजधानी फर्कंदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । करिब सात महिनादेखि देश दौडाहामा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार आज आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित दिउँसो ४ बजे बुद्ध एयरको विमानबाट काठमाडौं आउने कार्यक्रम छ । उहाँ गत मंसिर ६ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, निजी सचिव सागर तिमल्सिना र केही नातेदारसहित दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन […]

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ

जनकपुरधाम  : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन्। हिजो जनकपुरधाम आइपुगेका उनले आज शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन्। जानकी मन्दिरमा पूर्व राजालाई  स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारा लगाए।मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त राम रोसन दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरेका छन्।पूजापाठपश्चात् उनी जनकपुरस्थित भिआइपी गेस्ट

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति उठाए प्रश्न (सन्देशसहित)

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाल कुनै देश विशेषसँग बढी टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न भएको भन्दै प्रश्न उठाएका हुन् । २०७९ सालको शुभकामना दिदै उनले आज साँझ एक सन्देशमार्फत् छिमेकी मुलुकहरुप्रति अबलम्बन गर्ने नीति तथा व्यवहारले राष्ट्रको अस्मिता […]

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा (तस्बिरसहित)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगेर रमाएका छन्। शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लबमा पुगेका हुन्। त्यहाँ उनले करिब सवा १ घण्टा समय विताएको बताइएको छ। त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ जस्ता नारा लगाएका थिए। राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्दै भिभिआईपी कक्षतर्फ अघि […]

निषेध र विभेदको राजनीतिले देश जटिलतामा फस्दै छ - पूर्वराजा ज्ञानेन्द्र

काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताउनुभयो । हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उहाँले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो । प्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उह...