पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ

जनकपुरधाम  : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन्। हिजो जनकपुरधाम आइपुगेका उनले आज शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन्। जानकी मन्दिरमा पूर्व राजालाई  स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारा लगाए।मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त राम रोसन दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरेका छन्।पूजापाठपश्चात् उनी जनकपुरस्थित भिआइपी गेस्ट