उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने दाबी गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमाम बोल्दै उनले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनैपनि समस्या समाधान नहुने बताए ।
काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै सरकारलाई प्रश्न गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले यस्ताे प्रश्न गर्नु भएकाे हाे । उहाँले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्न सुझाव समेत दिनुभयाे । भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले […]
काठमाडौँ,१४ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएको हो । “संविधानको रक्षा, राजनीतिको स्थायित्व र […]
काठमाडौं।उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रियसभामा सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको उल्लेख गरे।उनले भने,“विपत्तको समयमा राहत,उद्दार र पुनर्स्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन।’ राहत तथा सहुलियतको विषय एकद्धार प्रणालीमार्फत दिने प्रणाली विकास गर्दै गरेको स्पष्ट पारे।
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार ढल्यो भने भद्रगोल सिर्जना हुने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मुलुकको राजनीति गलत दिशामा गइरहेको छ, यो ढल्यो भने झनै भद्रगोल स्थिति उत्पन्न हुन्छ।’ उनले गलत क्रियाकलापविरुद्ध जनता प्रतिकार उत्रिनुपर्ने टिप्पणी गरे। सरकार ढाल्ने प्रयास मुलुकका लागि दुर्भाग्य हुने उनको भनाइ थियो। आगामी वर्ष सामाजिक सुरक्षा भत्ता बढ्ने उनले बताए।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक
काभ्रे : उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकार ढाल्नको लागि पार्टीभित्रैबाट अनेक षड्यन्त्र भएको बताएका छन्।बनेपा नगरपालिकाको ४० औं स्थापना दिवसको उद्घाटन गर्दै पोखरेलले राजनीतिक अस्थिरताले देश लथालिंङ भएको बताए। ‘अहिलेको अवस्थामा सरकार ढल्ने काम देशको लागि दुर्भाग्यपूर्ण हुने भएकोले कुनै पनि हालतमा सरकार ढल्न दिइने छैन’ उनले भने,‘यो सरकार पाँच वर्षसम्म नै चल्ने छ। ढुक्क हुनुहोस्।’अस्थिरता चाहाने षड्यन्त्रकारीहरूलाई चल्न नदिने भन्दै उनले राजनीति