काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै सरकारलाई प्रश्न गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले यस्ताे प्रश्न गर्नु भएकाे हाे । उहाँले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्न सुझाव समेत दिनुभयाे । भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले […]