काठमाडौं : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ।निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ। “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशील छन्”, उनले भने, “राजनीति
राजनीति सबैले गर्न मिल्ने र खेल्न मिल्ने खेल हो । राजनीति एउटा व्यक्तिदेखि समुदाय, गाउँ, सहर जिल्ला, प्रदेश, केन्द्र सर्वत्र हुन्छ । केन्द्र राजनीतिको प्रमुख स्थल हो । राजनीति सबैले गर्दा गर्दै सबैले सधैँ गर्न
काठमाडौं, ७ माघ । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले मुलुकका धेरैजसो पद झापाली नेताहरुले पाउनु संयोग मात्र भएको बताएका छन् । ‘प्रमुख पदहरुमा झापाली नै पर्नुपर्छ भन्ने छैन । योग्यतम मान्छे छनोट हुँदा जुन जिल्लाको पनि पर्न सक्छ नि । झापा जिल्ला वामपन्थी राजनीति अग्रणी र उद्भव स्थल हो । सभामुख देवराज घिमिरे […]
अनैतिक क्षेत्र कुन भन्यो भने सबैले औंलो तेर्साउने स्थल बनेको छ राजनीति । सबै विकृतिको जड राजनीति भएको छ । राजनीति धन हुनेको, बल हुनेको लागि आकर्षक क्षेत्र बनेको छ । जबकि राजनीति निःस्वार्थ र नैतिकताको क्षेत्र बन्नुपर्ने हो ।
त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ। तर, वर्तमान निराशाजनक। देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ।
जहाँ पठनपाठन कम हुन्छ। ज्यादा हुन्छ राजनीति। राजनीतिक आग्रह / पूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ।
एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ। त्यो पनि तालामाथि ताला लगाएका छन्।
प्राज्ञिक थलो राजनीतिक स्वार्थ पूरा गर्ने अखडा त बनेको छ नै, स्वार्थ समूहको क्रिडा स्थल पनि बनेको छ।
उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनका कार्यालय एक महिनादेखि खुलेका छैनन्। जहाँ ढो...
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार व्यवसायी विनोद चौधरीले महाधिवेशन प्रतिनिधि हुन पाउँदा खुशी व्यक्त गरेका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेशी (खुल्ला)तर्फबाट उम्मेदवारी दिएका चौधरीले...
यथार्थ कुरा तीतो हुन्छ तर नेपालमा शिक्षाले राजनीतिको ओढनी ओढिइरहनुपरेको छ । विद्यार्थी अवस्थामै राजनीति सुरु गर्नेदेखि कमाउनका लागि पनि राजनीति गर्ने सहज स्थल र निकाय भनेकै शिक्षालय अर्थात् क्याम्पस रहेछन् ! धेरैजसो नेताजीलाई दह्रो बनाउने र देशका परिवर्तनमा साथ दिने निकाय विद्यार्थी सङ्गठन रहेछन् । यसरी पनि नेता जन्माउने स्थल नै शिक्षालय रहेछ ।