निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ : पूर्व उपप्रधानमन्त्री सिंह

काठमाडौँ,१४ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएको हो । “संविधानको रक्षा, राजनीतिको स्थायित्व र […]

सम्बन्धित सामग्री

विपद् जोखिममा जनताको उद्धारका लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ गतेसम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारका लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ ।

राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहनुभएका उहाँले आइतबार बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाउनुभयो । “जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । यसअघि राजनीतिक …

एमाले बिनाको संघीय र प्रदेश सरकार बन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन

चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : सिटौला

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनु भएको छ।

टोपबहादुरलाई अर्घाखाँचीवासीको प्रश्न– विमानस्थल कहिले बन्छ ?

१३ कात्तिक, सन्धिखर्क । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अर्घा भगवती विमानस्थल शिलान्यास गरेको सोमबार १६ महिना पूरा भयो । तर, अझैसम्म विमानस्थल निर्माणको काम सुरु भएको छैन । धुमधाम पूजाआजासहित गत वर्ष असार १३ गते विमानस्थल शिलान्यास गर्दा रायमाझीले दाबी गरेका थिए– एक वर्षभित्रमा आधारभूत रूपमा हवाइजहाज उड्नेछ । तर, अहिलेसम्म …