सिराहा – नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सिराहा क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका […]