एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।...

सम्बन्धित सामग्री

गठबन्धनमा एमाले तरंग : ओलीको मागमा ‘हेर र पर्ख’को रणनीति

काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभामा ६ सिट मागेपछि गठबन्धन दलहरूमा विभिन्न कोणबारे छलफल भएको छ । तर छलफलमा सबैले एमालेको चरित्र र विश्वासको वातावरणमाथि प्रश्न उठाएका छन् ।   बैठकमा उपस्थित एक नेताले भने, ‘विश्वासको वातावरण बनाउने कुरा हो । समितिको बैठकमा एमाले कसरी प्रस्तुत हुन्छ व्यवहार हेरौँ । सकारात्मक प्रस्तुति भए मिलेर जानुपर्छ होला […]

सत्ता गठबन्धनले टुंग्यायो प्रदेशको भागबण्डा

काठमाडौँ – सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ। दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ। बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने […]

वामपन्थी सरकार बन्ने सम्भावना कति ?

काठमाडौं।राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै दलहरु सरकार गठनको कसरतमा जुटेका छन्।सत्तागठबन्धनमा रहेको मुख्य दल काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै छलफलमा जुटिसकेको छ।गठबन्धन भित्रका दलहरुले सरकार गठनलागि आ–आफ्नै ढंगले पहल गरिराखेको देखिन्छ।एमालेले पनि सरकार गठनमा सक्रियता देखाउन थालेको छ।अहिले चुनावी नतिजा हेर्दा एकले अर्कोसँग मिलेर जानुको विकल्प छैन।तर पनि दलहरू सहज रूपमा एक ठाउँमा आउने अवस्था

एमसिसीको भेलमा निर्वाचन : गठबन्धनमा खटपट, लर्वराएको एमाले !

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)लाई लिएर नयाँ प्रस्ताव गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर अमेरिकालाई एमसिसी पास गर्ने प्रतिवद्धतासहितको पत्र पठाएका प्रचण्डले नयाँ प्रस्ताव सारेका हुन्। प्रचण्डले एमसिसी, स्थानीय तहको निर्वाचन, संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधलगायतका बिषयमा प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीसँग गरेको छलफलमा गठबन्धन जोगाएर आफ्नो प्रतिबद्धता छल्ने नयाँ अस्त्र ल्याएका

एमाले सबैभन्दा असक्षम पार्टी : शालिकराम जम्कट्टेल

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको पनि दाबी गरे । उनले पार्टी सञ्चालन गर्न, सरकार सञ्चालन गर्न एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली असक्षम भएको जिकिर गरे ।आफूसँग जनमत रहेको भनेर एमालेले दाबी गर्नुको कुनै अर्थ

गण्डकी प्रदेश सभा : आजको दोस्रो बैठक पनि एमालेद्वारा अवरोध

काठमाडौं : गण्डकी प्रदेश सभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्। यसअघि आजै बसेको पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। कांग्रेस नेतृत्वको गठबन्धन सरकारले बहुवर्षीय योजनाहरुलाई निरन्तरता नदिएको, स्रोत सुनिश्चित भएर अघि बढेका योजना काटिएको भन्दै बजेटमाथिको छलफलमा एमालेले अवरोध गर्दै आएको छ।मुख्यमन्त्री पोखरेललाई आज बिहानै भेटेर राखेक

विपक्षी गठबन्धन ‘नृसिंह’ जस्तो छ’

काठमाडौैं । गण्डकी प्रदेशको नेकपा एमालेले विपक्षी गठबन्धन ‘नरसिंह (नृसिंह) जस्तो भएको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै एमाले सांसद राजीव पहारीले विपक्षी गठबन्धन विचित्रको भएको बताएका हुन् ।  “एकले अर्कालाई प्रमुख शत्रु करार गरेकाहरू एक ठाउँमा हुनुहुन्छ । यो नृसिंहजस्तो छ । हेर्दा...