ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो

ओखलढुंगामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएका छन्। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सिद्धिचरण नगरपालिकासहित आठ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवारको नाम टुंग्याएको हो। सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ...

सम्बन्धित सामग्री

कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो ल...

एमालेले झापामा टुंग्यायो उम्मेदवार, एउटा संघ र दुई प्रदेश राप्रपालाई

झापामा एमालेले उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले उम्मेदवार टुंग्याएको हो । एमालेले झापाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारी दिनेछ ।...

सिराहामा एमालेले टुंग्यायो उम्मेदवार

सिराहा – नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।  सिराहा क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका […]

सिराहामा एमालेले टुंग्यायो उम्मेदवार

सिराहा – नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।  सिराहा क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका […]

एमालेले टुंग्यायो कर्णालीमा उम्मेदवार

कर्णाली, १२ बैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख÷उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो । एमालेले प्रमुख–उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, […]

लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लमजुङ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र चारवटा गाउँपालिकाका ७५ वटा वडा रहेकोे लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा […]

एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।...

एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार

११ बैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, […]

एमालेले कञ्चनपुरका सबै पालिकाका उम्मेदवार टुंग्यायो

धनगढी– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले कञ्चनपुरका दुई पालिकामा महिला प्रमुखसहित सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी (कुँवर)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै दोधाराचाँदनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, […]

चितवनका थप ५ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा […]